डिभिजन प्रमुखहरुका लागि Climate Change & WaSH विषयक अभिमूखिकरण कार्यक्रम (२०७५।०६।२१ देखि २३) सम्पन्न


मिति २०७५।०६।२१ देखि २३ गते सम्म प्रशिक्षण केन्द्रले WHO को समेत सहयोगमा डिभिजन प्रमुखहरुका लागि Climate Change & WaSH विषयक ३ दिने अभिमूखिकरण कार्यक्रम संचालन गर्न लागेको छ । उक्त कार्यक्रममा सहभागी हुनेहरुको लागि मिति २०७५।०६।२१ गते विहान ८.०० बजे खानेपानी विभागवाट बा १ ग  २२३७ नंम्वरको बस नगरकोटको लागि प्रस्थान हुनेछ । बस छुटन गएमा सहभागी आफै १०.०० बजे सम्म नगरकोट तालिम केन्द्रमा आई पुग्न पर्नेछ । 

Back

Upcoming Training

No Upcoming Training

Ongoing Training

No Ongoing Training