बिभिन्न निकायहरू बाट तालिममा सहभागि पठाउने सम्बन्धी सूचना:


संविधानत: खानेपानी तथा सरसफाइ सेवा तथा सुविधाहरूको श्रृजना गर्ने जिम्मेबारी राज्यका तिन वटै तहमा निहित रहेको र ‘खासस्व’ सेवा प्रबन्धनको अन्तिम जिम्मेबारी कानूनत: स्थानीय तहमा रहेको छ।

तिन वटै तहका ‘खासस्व’ सम्बद्ध जनशक्ति लगायत सेवा प्रदायक संस्थाहरूको क्षेमता अभिवृद्धिको जिम्मेवारी यस प्रशिक्षण केन्द्रमा रहेको हुँदा केन्द्रबाट बार्षिक कार्यक्रम तालिका (Training Calendar) बमोजिम सञ्चालन हुने बिभिन्न बिषयका प्रशिक्षण कार्यक्रमहरुमा सहभागी पठाउन चाहने सबै तहका ‘WaSH Units’ वा सेवा प्रदायक संस्थाले ईच्छुक उम्मेदबारलाई Training Calendar मा गई सम्बन्धित बिषयको तालिम कार्यक्रममा Click गरी Apply Online मा Click गरी आवेदन गर्न लगाई छनौट भएको खण्डमा सम्बन्धित कार्यालय वा निकायबाट छनौट/सिफारिस पत्र साथ सहभागी पठाउन सक्‍ने व्यहोरा अनुरोध छ।

Back

Upcoming Training

No Upcoming Training

Ongoing Training

No Ongoing Training